बारा । सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू लगाउने स्थितिसम्म पुग्नुपर्ने अवस्था सिर्जना हुनुमा नेकपा एमाले नै जिम्मेवार भएको जेन–जी मधेस प्रदेश संयोजक शिव यादवले दाबी गरेका छन्। उनले जेनजी बारा समितिले कुनै पनि रूपमा एमालेको परवानीपुरस्थित कार्यक्रममा अवरोध नगरेको स्पष्ट गर्दै गलत सूचना प्रवाह गरेर आन्दोलनलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए। यादवका अनुसार आज... विस्तृतमा