काठमाडौँ । सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवा र एमाले समर्थकबीच भएको झडपप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुःख व्यक्त गर्दै घटनामा एमाले नेता महेश बस्नेतको पक्षमा उभिएका छन्। उनले घटनापछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष ध्यानाकर्षण गराएका हुन्। महामन्त्री शर्माले देशभर राजनैतिक भ्रमण र संवादको वातावरण नबने... विस्तृतमा