काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीमा भारतका प्रख्यात धर्मगुरु बाबा रामपालजीको सतलोक आश्रम छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम सबै धर्मले कविरलाई भगवान मानेको र आफू तिनै कविरको अवतार भएको बताउने रामपालमा नेपालमा हजारौं अनुयायी छन् । तिनै अनुयायीहरुको अगुवाइमा धनुषामा विशाल भण्डाराको तयारी भइरहेको छ । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६... विस्तृतमा