काठमाडौं, १ पुष । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्। अध्यक्ष ओलीको टिमबाट उपाध्यक्षमा सिफारिस भए पनि ज्ञवालीले उक्त पदमा उम्मेदवारी नदिँदै अन्तिम समयमा विद्रोही निर्णय लिएका थिए। त्यसपछि उनले उपाध्यक्ष पद त्याग्दै... विस्तृतमा