काठमाडौं, मंगलबार । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति (देवराज भनिने) राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठमाडौंको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। लामा १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेट नजिक भएको बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक मानिन्छन्। उक्त विस्फोटमा तीन जनाको ज्यान... विस्तृतमा