काठमाडौँ, १४ पौष । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको बिरोध गरेका थिए... विस्तृतमा