काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो एक महिनामै अष्ट्रेलियाको सिडनी शहरबाट मात्रै १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको घटनाले नेपाली समुदाय स्तब्ध बनेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार ती सबै मृतक २३... विस्तृतमा