काठमाडौँँ । पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा जीवन विज्ञानका संस्थापक मध्येका एक एलपी भानु शर्मासँग अमेरिका जानु भन्दा पहिले नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । ध्यान के हो ? किन गर्ने ? योग, ध्यान र साधनामा के... विस्तृतमा