काठमाडौं । गरिखान देउ अभियानका संयोजक तथा जेनजी प्रतिनिधि मिराज ढुंगानाले सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको मूल मर्मलाई सम्बोधन गर्न असफल भएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित शान्तिपूर्ण आन्दोलनको सुरुवात गर्ने बताएका हुन्। ढुंगानाले सबैलाई सोमबार ११... विस्तृतमा