काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार कारबाही गर्न माग गरेको छ। उक्त प्रावधानअनुसार दोषी ठहर भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। अभियोगपत्रअनुसार प्रसाईँले... विस्तृतमा