काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। विभागले हालै यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न ताकेता गरेको हो। इन्धनको मूल्यवृद्धिलगत्तै केही सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढेपछि... विस्तृतमा