काठमाडौं — महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने भएको छ। भूमि सुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार वैशाख ८ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था सार्वजनिक गरेको हो। नयाँ नियमअनुसार ३ करोडभन्दा माथिको थैली अंक भएको... विस्तृतमा