काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभई प्रशासनले नै बाहिर निकालेको बताएका छन्। उनले त्यसरी बाहिर निकालिएको निर्णय नियमविपरीत भएको बुझेपछि आफैं स्वेच्छाले फर्किएको दाबी गरेका हुन्। जेन–जेड आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले सोमबार नख्खु कारागारमा पुगेर लामिछानेसँग... विस्तृतमा