काठमाडौं । नेपाल सरकारले २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट पदोन्नति भएका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ। सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले पदोन्नति भएका अधिकारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो। दर्ज्यानी चिन्ह... विस्तृतमा