काठमाडौं । सरकारले भदौ २३ र २४ गते जेन–जी पुस्ताद्वारा सञ्चालन गरिएको प्रदर्शनका क्रममा काठमाडौंसहित देशभर मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै... विस्तृतमा