काठमाडौँ। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशीलाई काठमाडौँ जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार, जोशीले धरौटी बुझाएपछि रिहा हुनेछन्। यसअघि, जोशीले कास्की जिल्ला अदालतमा ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा... विस्तृतमा