काठमाडौं । माइतीघरमा आइतबार प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् । भुसालले सामाजिक सञ्जालमार्फत आज दिउँसो २ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, तय समयमा उनी नदेखिएपछि उनको अवस्था अज्ञात बनेको हो । प्रहरीका अनुसार बिहानैदेखि विभिन्न टोलीले उनको खोजी गरिरहेको छ । स्रोतका अनुसार नशाको तालमा उनले कार्यक्रमको घोषणा... विस्तृतमा