काठमाडौं । गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ । ‘म काममा लागेपछि फत्ते नगरी उठ्दिन,’ भनेर उनले घोषणा गरेपछि मन्त्रालयले बिस्तारादेखि... विस्तृतमा