काठमाडौँ, ७ माघ । नेकपा एमालेका ५९ कार्यकर्ताले पार्टी छोड्ने निर्णय गरेका छन् र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई समर्थन गर्ने घोषणा गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति मार्फत रावलको पक्षमा उभिने र पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। पार्टी छोड्ने कार्यकर्ताहरूमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश... विस्तृतमा