काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने समाचारहरू भ्रमपूर्ण भएको भन्दै आपत्ति जनाउनुभएको छ। प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीलाई मन्त्री बनाउने वा हटाउने... विस्तृतमा