काठमाडौँ । विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई काभ्रेपलान्चोक जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा दायर मुद्दामा सुनार फरार प्रतिवादीका... विस्तृतमा