काठमाडौं । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । यही माघ १३, १४ र १५ गते मनाइँदै विभिन्न कार्यक्रम गर्ने तयारी पनि गरिएको छ । संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी... विस्तृतमा