काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध गम्भीर यौन शोषण र दुर्व्यवहारको आरोप लगाउँदै पीडित शोभा पाठकले उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन्। मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतले विगत ११ वर्षदेखि आफूलाई यौन शोषण र दुर्व्यवहार गर्दै आएको आरोप लगाइन्। उनले भनिन्, “मैले बारम्बार उजुरी दिए पनि बस्नेतको राजनीतिक... विस्तृतमा