काठमाडौं । अब काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा नागरिकले निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा राजधानीका १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयका अनुसार, सेवा विस्तारका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका अस्पताल, मन्दिर, विमानस्थल, र सार्वजनिक सेवा प्रवाह... विस्तृतमा