काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज दिउँसो १ बजे सिंहदरबारमा बयानका लागि ल्याइँने भएको छ। जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले गठन गरेको छानबिन आयोगले लामिछानेलाई बयानका लागि बोलाएको हो। आयोगले लामिछानेसँग नख्खु प्रकरणबारे बयान लिन लागेको जनाएको छ। गत भदौ २४ गते नख्खु जेलबाट निस्किएको घटनाबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै... विस्तृतमा