काठमाडौँ, ८ माघ । त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.५श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन्। श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचना प्राप्त प्राप्त भएपछि काठमाण्डौं... विस्तृतमा