काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। जेन–जी आन्दोलनका घटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन आयोगले आज (बुधबार) दिउँसो उनलाई उपस्थित हुन आग्रह गरेको थियो। सोही अनुरोधअनुसार लामिछाने दिउँसो सिंहदरबार पुगेका हुन्। आयोगले लामिछानेसँग विशेषगरी नख्खु जेलबाट भदौ २४ गते बाहिरिएको घटनासम्बन्धी... विस्तृतमा