काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरेको आरोप लगाउँदै गृहमन्त्रीको कामप्रति चर्को असन्तुष्टि जनाएका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’,... विस्तृतमा