मुगु । मुगुस्थित बालविवाह न्यूनकिरण सम्बन्धी काम गर्ने गैरसरकारी संघ–संस्थाहरुले विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय मुगु पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विवाहको उमेर १८ वर्षमा झार्ने विषय गलत भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएर सरकारको... विस्तृतमा