काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि निकोलस भुषालको गिरफ्तारीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले समान विषयमा अभिव्यक्ति दिएका महेश बस्नेतमाथि कुनै कारबाही नगरी निकोलसलाई मात्रै पक्राउ गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै गुरुङले लेखेका छन्, “निकोलस भुषाल र महेश... विस्तृतमा