काठमाडौँ, २१ असोज । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ। बिहीबारबाट थापाथलीस्थिल कलेजको हातामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। कलेजले यसअघि जब फेयरको नाममा तीनवटा यस्ता कार्यक्रम गरेको थियो। यस संस्करणलाई अझै परिस्कृत बनाउँदै थप कम्पनीहरुको सहभागितामा यो संकरण सम्पन्न भएको हो। क्वेस्टमा एमबीए, एमएससी... विस्तृतमा