पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएको हो । सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेशन कलेज... विस्तृतमा