काठमाडौं, १ मंसिर । नेपालकै उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीको चाहनालाई ध्यानमा राखि आगामी शैक्षिक सत्रको भर्ना अवधि थप गरेको छ । कलेजले १२ कक्षा पास गरेका विद्यार्थीहरूलाई इन्जिनियरिङका विभिन्न विषयहरूमा अध्ययन गर्न मौका प्रदान गर्न भर्ना अवधि थप गरेको थियो । कलेजले गत भदौमा पहिलो प्रवेश परीक्षा सञ्चालन गर्दा नै... विस्तृतमा