काठमाडौं, १८ असोज । नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरालाई चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले प्रमाणित गरेका छन् । कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले हासिल गरेको ज्ञान, सीप र कलाले नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सकिन्छ भन्ने देखिएको हो । कलेजमा अध्ययनरत विद्यार्थीहरुले हासिल गरेको ज्ञान... विस्तृतमा