वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले बुधबार आयोजित २०औँ नगर अधिवेशनमा चालु आवको तुलनामा १६.५५ प्रतिशतले बढी अनुमानित आय–व्यय सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन... विस्तृतमा