काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवै धातुको मूल्य उल्लेख्य रूपमा घटेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २५० रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार यही सुन प्रतितोला दुई लाख... विस्तृतमा