काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। बुधबार नेप्से १४.४५ अंक अर्थात् ०.५४ प्रतिशतले घट्दै २६६०.०२ विन्दुमा बन्द भएको हो। यसअघि मंगलबार पनि नेप्से २६.१६ अंकले घटेको थियो। दिनभर उतारचढावपूर्ण कारोबार देखिए पनि बजार अन्त्यमा नकारात्मक दिशातर्फ झुकेको हो। यद्यपि, कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। आज कुल ३३८... विस्तृतमा