काठमाडौं , ६ पुस। मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरेर जम्मा १०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले... विस्तृतमा