काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई हाजिर जमानीमा रिहा गर्न नेपाल बैंकर्स संघले गरेको आग्रहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्वीकार गरेको छ। सोमबार बैंकर्स संघका पदाधिकारीहरू सीआईबी कार्यालय पुगेर शेरचन निलम्बनमा परिसकेको र अनुसन्धानमा असर नपर्ने भन्दै आफ्नै रोहवरमा छाड्न आग्रह गरेका थिए। तर, सीआईबीका अधिकारीहरूले... विस्तृतमा