काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत र अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन माग गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभइ मौज्दात रहने समस्या रहेको जानकारी गराइयो । खुल्ला... विस्तृतमा