काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलनका आधारमा बागमती प्रदेशबाट योग्य ठहर भएका ५०० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा बागमती प्रदेशअन्तर्गतका... विस्तृतमा