काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा मिति २०८२/०९/३० गते कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष सिंहले आर्थिक वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र चुनौतीबीच पनि लचिलो रहेको र मुद्रास्फीति घट्दो क्रममा रहेकाले केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाएको बताइन् । उनले राष्ट्रिय तथ्यांक कार्यालयको... विस्तृतमा