काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २०० रुपैयाँले र चाँदी ३२० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको छ। यसअघि गत बुधबार छापावाल सुन... विस्तृतमा