काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्ताहरूलाई लक्षित गरी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतालाई केन्द्रमा राखी सञ्चालन गरिएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलनका आधारमा छनोट भएका १२० जना अभिकर्ताहरूलाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम... विस्तृतमा