काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान कायम गरेको छ। एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढ्दै सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको थियो। आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, चाँदीको मूल्य... विस्तृतमा