चितवन । नेपाली बजारमा अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नुका साथै यही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको हो। भारतीय अण्डाको आयातका कारण स्वदेशी अण्डाले बजार र उचित... विस्तृतमा