जनकपुर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले जनकपुरस्थित मिथिला यात्री मा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्तासहित विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेश प्रदेशअन्तर्गतका शाखा कार्यालयका प्रमुखहरूको... विस्तृतमा