चितवन । नेपाल लेयर्स सङ्घ ले अण्डाको बढ्दो उत्पादन लागतलाई मध्यनजर गर्दै आजदेखि लागू हुनेगरी नयाँ मूल्य सार्वजनिक गरेको छ। सङ्घले ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४२५ र मझौला अण्डाको मूल्य प्रतिक्रेट रु ३७५ निर्धारण गरेको जनाएको छ। सङ्घका पदाधिकारीका अनुसार पछिल्लो समय दाना, चल्ला, औषधि, विद्युत् तथा ढुवानी खर्चमा उल्लेख्य वृद्धि भएपछि अण्डा उत्पादन लागत बढेको हो। हाल... विस्तृतमा