काठमाडौँ, ९ फागुन । बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार सूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ । १५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन् । उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ । घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको... विस्तृतमा