दानबहादुर बुढा, नेपाल न्यूज बैंक मुगु । कर्णाली प्रदेश सरकारद्वारा चैत १२ गतेलाई ‘धान दिवस’ का रूपमा सार्वजनिक बिदा दिइएको अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको आयोजना कृषि विकास कार्यालय जुम्लाले गरेको थियो भने... विस्तृतमा